तपाईं Westernunion.com को ग्राहक सेवामा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईंको प्रापकले हाम्रो कुनै पनि एजेन्ट लोकेसन बाट आफ्नो पैसा लिन सक्नुहुन्छ। उहाँसँग निम्न कुराहरू भए पुग्छ:
प्रतिबन्धहरूबारे थप जानकारी प्राप्त गर्न कृपया Western Union को एजेन्टलाई सम्पर्क गर्नुहोस् वा तपाईं Westernunion.com को ग्राहक सेवामा सम्पर्क गर्न पनि सक्नुहुन्छ।
स्वीकार्य आइडीहरू जापानको बैंकिङ कानून र नियमहरूको अधीनमा छन्।