अझ स्मार्ट।

अझ सुरक्षित।

सँगै।

हामी तपाईंलाई सशक्त बनाउन यहाँ उपस्थित छौँ:

धोकाधडीसँग लड्ने र Western Union लाई त्यसबारे रिपोर्ट गर्ने तरिका जान्नुहोस्।

हामी तपाईंलाई #BeFraudSmart बन्न मद्दत गर्दै छौँ

धोकाधडीसम्बन्धी शिक्षा

धोकाधडी रोकथाम

धोकाधडीको निगरानी

धोकाधडीलाई बेवास्ता नगर्नुहोस्।

धोकाधडी रिपोर्ट गर्नुहोस्

कुनै स्क्यामरले तपाईंलाई Western Union प्रयोग गरेर पैसा पठाउन आग्रह गरेको छ भने हामीलाई थाहा दिनुहोस्।
तल आफ्नो देश चयन गर्नुहोस् र हाम्रो धोकाधडीसम्बन्धी हटलाइनमा कल गर्नुहोस्।

हाम्रो धोकाधडी हटलाइन

हामी धोकाधडीका प्रवृत्तिहरूको अनुसन्धान गर्छौँ र हाम्रो ज्ञान प्रयोग गरेर अरूलाई घोटालाहरूबाट टाढा रहन मद्दत गर्छौं।

तपाईंले कुनै शंकास्पद इमेल प्राप्त गर्नुभयो भने त्यो इमेल spoof@westernunion.com मा हामीलाई फर्वार्ड गर्नुहोस्। इमेल जस्ताको त्यस्तै फर्वार्ड गर्ने कुरा सम्झनुहोस्, त्यसको सामग्री कट वा कपी गर्ने काम नगर्नुहोला।

अनि, धोकाधडीको दावी फाइल गर्न वा अधिकारीहरूलाई रिपोर्ट गर्न नहिचकिचाउनुहोला।

थप जान्नुहोस्

धोकाधडीका सामान्य प्रकारहरू

fraud prevention and awareness western union

धोकाधडी स्रोत केन्द्र

घोटालाहरूलाई निषेध गर्नुहोस्!
स्क्यामरहरूबाट बच्ने र छरितो बन्ने तरिकाबारे सुझावहरू प्राप्त गर्नुहोस्।
सँगै मिलेर सुरक्षित र स्मार्ट बन्ने तरिका जान्नुहोस् र सेयर गर्नुहोस्।

ज्ञान नै धोकाधडीविरुद्धको सर्वोत्तम हतियार हो।

स्क्यामरहरूले तपाईंको पैसा हात पार्न अपनाइरहेका नयाँ तरिकाहरूबारे जानकार रहन हामीलाई फलो गर्नुहोस्।